पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, कुन स्रष्टाका कुन पुस्तक ? [विवरणसहित]

लन्डन । प्रत्येक वर्ष प्रदान हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०८१ र २०८२ का लागि उत्कृष्ट कृतिहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि ८–८ वटा उत्कृष्ट कृति छनोट गरिएको हो। वि.सं. २०८१ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट ८ कृति निम्न छन्— १. कोइलाखाद — […]
बेलायतमा डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाइँदै

लन्डन । तमु धीं यूकेले यही २० सेप्टेम्बरमा संरक्षणविद् तथा भूगोलविद् डा.हर्क गुरुङ तथा संरक्षणविद् तथा प्रकृति संरक्षणका अगुवा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाउँदैछ । हरेक वर्ष मनाउँदै आइरहेको डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मिचेटस्थित तमु धीं यूकेको भवनमा एक कार्यक्रमबीच मनाउन लागिएको कार्यक्रम संयोजकसमेत रहेका तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी […]
व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट पठाए २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग

लन्डन । व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग नेपालका बाढीपीडितका लागि पठाएका छन् । बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका उनीहरुले भोटेकोशी बाढी पीडितका लागि आफ्नो दुईवटा रेष्टुरेन्टको एक दिनको कमाइ नेपाल पठाएका हुन् । सञ्चालक विष्णु खरेलका अनुसार, बाढी लगत्तै रेष्टुरेन्टले गत ६ सेप्टेम्बरमा एक च्यारिटी इभेन्ट […]
बेलायतमा डा.रीता गुरुङलाई भेटघाट तथा सम्मान [तस्बिरहरु]

अल्डरसट । नेपालबाट छोटो समयका लागि बेलायत भ्रमणमा आएकी डा. रीता गुरुङलाई अल्डरसटस्थित पानस रेस्टुरेन्टमा एक कार्यक्रमबीच भेटघाट तथा सम्मान गरिएको छ। डा. गुरुङलाईख रेज अफ होप टिम, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङसहित उनकी धर्मपत्नी तथा अन्य महानुभावहरूले स्वागत सम्मान गरेका हुन् […]
बेलायतमा २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ : मञ्च उत्रँदै छन् ८ कवि

लन्डन । बेलायतमा यही २६ सेप्टेम्बरमा हुने ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गर्ने भएका छन् । साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा हुने कार्यक्रममा एभरेस्ट टाइम्स यूकेका सम्पादक समेत रहेका साहित्यकार डा.दुत पुन ‘चिम्खोले काइँला’, डा. मूलीवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, डा. मुकुल दाहाल र […]
साउथ इस्ट रिजनल तमु धीं लन्डनद्वारा बाढीपीडितका लागि ५ हजार २७२ पाउन्ड सहयोग

लन्डन । साउथ इस्ट रिजनल तमु धीं लन्डनले नेपालका बाढीपीडितका लागि ५ हजार २७२ पाउन्ड सहयोग गरेको छ । १ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको तमु धीं यूके केन्द्रलाई १७ सेप्टेम्बर २०२६ मा अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । बाढीपीडितको सहयोगका लागि संकलित […]