अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन

लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन भएकी छन् । अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा शनिबार ३ अक्टोबर २०२६मा सम्पन्न मञ्चको छैटौं अधिवेशनले विमलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मामिला विभाग उपप्रमुख कृष्णकुमार राईले अधिवेशनबाट विमला लिम्बुको अध्यक्षतामा समायोजनमा आएका नेताहरुलाई थप्न सकिने गरी […]

बेलायतमा पूर्वमन्त्री वर्षमान पुनसँग भूपू गोर्खाको पेन्सन, वंशजको नागरिकता र मतदानबारे अन्तरक्रिया

बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा नेपालका पूर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, अक्टोबर ४, २०२६ का दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेका थिए। संस्थाका महासचिव फ्रमबहादुर दुराले सञ्चालन […]

नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु, खुलामञ्चमा शीर्ष नेतादेखि हजारौँ कार्यकर्ताको जमघट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा आयोजित विशेष समारोहमा कांग्रेस महाधिवेशन उद्घाटन गरिएको हो । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी […]

तमुधीं यूकेको ‘आजीवन सदस्य रात्रीभोज–२०२६’ अक्टोबर १७ मा

बेलायत । तमुधीं यूकेले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आगामी अक्टोबर १७ शनिबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा ‘आजीवन सदस्य रात्रीभोज–२०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम अपराह्न ४ बजेबाट सुरु हुनेछ। तमुधीं यूकेले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको वार्षिक तालिकाअनुसार आयोजना गर्न लागेको रात्रीभोजको मुख्य उद्देश्य आजीवन सदस्यहरूबीच मैत्रीपूर्ण भेटघाट तथा आपसी परिचय अभिवृद्धि गर्नु रहेको वरिष्ठ उपाध्यक्ष […]

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सामाजिक सञ्जालबाट प्रदर्शन विस्तार

  पेरिस । फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छन् । सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ । सरकारले वामपन्थी राजनीतिक समूहले […]

नेपाली कांग्रेसको आजदेखि १५औँ महाधिवेशन, बेलायतलगायत मुलुकबाट प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा १५औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र बेलायतलगायत जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् । कांग्रेसको महाधिवेशनमा यो अहिलेसम्मकै धेरै प्रतिनिधिको सहभागिता हुनेछ । उनीहरूले पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व तय गर्दै छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले […]

तमु समाज युकेको १९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लन्डन । तमु समाज युकेले शनिबार, अक्टोबर ३, २०२६ का दिन लन्डनको ह्यारोस्थित आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल नारा बोकेको यो संस्था सन् २००७ मा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा स्थापना भएको थियो। संस्थाका अध्यक्ष बिन्दु गुरुङको अध्यक्षतामा […]

error: Content is protected !!