बिजिडब्यूएसद्वारा रिमेम्बरेन्स सन्डे परेडमा सहभागी हुन हार्दिक आह्वान

बेलायत – ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्यूएस) ले आगामी आइतबार, ८ नोभेम्बर २०२६ का दिन लण्डनमा आयोजना हुने वार्षिक ‘रिमेम्बरेन्स सन्डे परेड’ मा सहभागी हुन आफ्ना सम्पूर्ण सदस्यहरूलाई हार्दिक आह्वान गरेको छ। पहिलो तथा दोस्रो विश्वयुद्धका साथै विश्वका विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका भूतपूर्व गोर्खा सैनिक तथा पुर्खाहरूको योगदान र त्यागको सम्मान गर्दै उहाँहरूको स्मृतिमा […]

Aldershot set to welcome restored military landmark to a new home

RBC – An Aldershot landmark, the British Infantry field gun, is set to have a new permanent home in the town. The gun, which is a powerful symbol of the town's military heritage, has remained in storage since its removal during the regeneration works at Aldershot railway station, while options for its permanent location have […]

बेलायतसहित चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

लन्डन । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले बेलायतसहित विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चरिनजङ्ग थापा र संयुक्त अधिराज्य (बेलायत)का लागि […]

घटस्थापनाको अवसरमा नेपाली दूतावास लन्डनमा विधिपूर्वक पूजा अर्चना

लण्डन । बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा लन्डनस्थित नेपाली दूतावासमा विधिपूर्वक घटस्थापना गरी पूजा अर्चना गरिएको छ। पण्डितहरू चिरञ्जीवी ढकाल, निलहरि घिमिरे, गोविन्द नेपाल र होमनाथ पौडेलले नेपाली दूतावास परिसरमा रहेको हिन्दू मन्दिरमा स्वस्तिवाचन सहित घटस्थापना पूजा गरेका थिए। नेपाली कल्चर सेन्टर यूके स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा पश्चिम लण्डनमा […]

रसमर-वेज्ली १० किलोमिटर दौड सम्पन्न

फोटो – ओम काउचा – बेलायत । रसमर-वेज्ली १० किलोमिटर दौड आइतबार, ११ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित क्वीन्स एभेन्यू एथलेटिक्स रंगशालामा भव्यताका साथ सम्पन्न भएको छ। बल्याकवाटर भ्याली रनर्स र ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) को सहकार्यमा आयोजित यस दौडमा करिब ४५० जना धावक (रनर) हरूको सहभागिता रहेको थियो। त्यस्तै, कार्यक्रममा जीआरएनसीका करिब […]

थेम्सको लहरमा तमोरको स्पर्शं

डा. मुलीवीर – बेलायत। शान्ति बहिनी, तिम्रो सप्रेम भेटस्वरुपको सुन्दर पुस्तक सप्रेम स्वीकार । तिमी थेम्स नदीको फेर पक्रेर तमोर हुदै फक्तालुङ हिडेकी यात्री रहिछौ । यात्राको उरुङ शुभकामना ! “थेम्सको लहरमा तमोरको स्पर्श” पाउनासाथ मैले त्यसै शिर्षकमा कविता छ कि भनेर हेरेँ । रहेछ अलि फरक – श्पर्श भन्दा पनि बढी छोइने कविता लेखेकी […]

नेपालका गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण, सोमबार भारत प्रस्थान

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार दिउँसो १ बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नेछन् । बैठकमा नेपाल, भारत, […]

बेलायतमा ३१ अक्टोबरमा बलिहाङ तङ्नाम कार्यक्रम, तीन कलाकारले धमाका मच्चाउने

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर रश्मोर शाखाले यही ३१ अक्टोबरमा बलिहाङ तङ्नाम तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । क्याम्बर्ली मिचेटस्थित तमु धीं यूकेको भवनमा चर्चित कलाकारको साथमा सांस्कृतिक प्रस्तुतिसहित बलिहाङ तङ्नाम तथा भेटघाट कार्यक्रम हुने किरात याक्थुङ चुम्लुङ यूके रसमोर शाखाका अध्यक्ष थानकुमान नाल्बो लिम्बुले जानकारी दिए । भएको हो । कार्यक्रम […]

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न अध्यक्ष शर्माले गरे आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। संघ स्थापना भएको २३ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश दिंदै अध्यक्ष शर्माले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो अभियानले ९० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल […]

error: Content is protected !!