गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच आज भेटवार्ता भएको हो। गृह मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय […]
लोकप्रिय लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । लोकप्रिय लोकदोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष रीता थापा मगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला (खुला) तर्फको केन्द्रीय सदस्य पदमा थापा मगर २ हजार ३०८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। निर्वाचित भएपछि थापाले आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, […]
रसुवा बाढीमा जनताको सारथि बने पूर्वमन्त्री हितबहादुर तामाङ : उद्धारदेखि पुनःस्थापनासम्म मैदानमै

काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीले रसुवा, नुवाकोट र आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्यायो। बाढीले घर, बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याउनुका साथै धेरै परिवारलाई विस्थापित बनायो। कतिपय परिवारले आफ्ना प्रियजन गुमाए भने कतिपयले जीवनभरको कमाइ र बस्ने घरसमेत गुमाउनुपर्यो। यो विपत्ति केवल प्राकृतिक प्रकोपको घटना थिएन, हजारौँ नागरिकको […]
तमू लम परिवार यूकेको प्रथम वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न

लन्डन । बेलायतको अल्डरशटमा तमू लम परिवार यूकेको प्रथम वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अल्डरशटस्थित एम्पायर हलमा अक्टोबर १० मा आयोजित कार्यक्रममा परिवारका सदस्यबीच भेटघाट, भलाकुसारी, शुभकामना आदानप्रदान तथा सांगीतिक प्रस्तुति गरिएको थियो। तमू लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, चेलीबेटी प्रमुख विनु […]
७१ औं प्रहरी दिवसमा ७१ जनाले गरे रक्तदान, ३० संरक्षित बालबालिकाको स्वास्थ्य परीक्षण

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा प्रहरी नागरिक साझेदारी संस्थामा संरक्षित ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी शैक्षिक सामग्री र प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत वितरण गरिएको छ । नेपाल प्रहरी स्थापनाको ७१ वर्ष […]
नेपाली चिकित्सक संघ यूकेले दियो बाढी प्रभावितका लागि फेरि १ करोड १२ हजार सहयोग

लन्डन । नेपाली चिकित्सक संघ यूके (एनडीए यूके) ले नेपालका विपद् प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ। संघका ट्रस्टी अध्यक्ष डा. आरती थापाले १२ अक्टोबर २०२६ मा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई री १ करोड १२ हजार ९ सय ७७ रुपैयाँ रकम हस्तान्तरण गरेकी हुन् […]
अडियो काण्डपछि सांसद खगेन्द्र सुनारलाई रास्वपाको निर्देशन – ‘औपचारिक कार्यक्रममा सहभागी नहुनू’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँका […]