मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

कुमार केसी – लण्डन बेलायत – नेपाल मुक्तक प्रतिष्ठान बेलायतले १७ अक्टोबर शनिबार एक अन्तरदेशीय दशैं विशेष मुक्तक वाचन, नवगठित कार्यसमितिलाई बधाई ज्ञापन तथा विजयादशमी २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जुम विधिबाट मार्फत सम्पन्न कार्यक्रममा अमेरिका, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, जर्मनी र नेपालबाट उल्लेख्य संख्यामा मुक्तककारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका […]
बेलायतमा चलचित्र ‘तारा’को खचाखच भिडबिच भब्य प्रदर्शन

बेलायत – छिमेकी देश भारतको सिक्किममा निर्मित चलचित्र तारा (The Lost Star) आइतबार १८ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसट शहरस्थित एम्पाएर हलमा भब्य रुपमा प्रदर्शन भएको छ। नेपाली भाषामा निर्मित चलचित्रकी निर्माता तथा नायिका श्यामा श्री शेर्पाको उपस्थितिमा उक्त प्रदर्शन सम्पन्न भएको हो। खचाखच भरिएको दर्शकको भिडबिच प्रदर्शन गरिएको उक्त चलचित्रका प्रमुख अतिथि तमु […]
बेलायतबाट नेपाल पुगे काउन्सिलर उत्तरबहादुर गुरुङ, फ्लाई दुबईको प्रशंसा

लन्डन । बेलायतको रसमोर बरोअन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका काउन्सिलर उत्तरबहादुर गुरुङ नेपाल पुगेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा उनलाई परिवारका सदस्यहरूले आत्मीय स्वागत गरेका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत नेपाल आगमनका क्रममा परिवारबाट पाएको माया, खुसी र न्यानो स्वागतले यात्रालाई विशेष तथा अविस्मरणीय बनाएको बताएका छन्। उनले स्वागतका लागि परिवारका सबै सदस्यप्रति आभार व्यक्त गरेका छन्। […]
तमु लम परिवार यूकेको ऐतिहासिक प्रथम वार्षिक भेला भव्य र सभ्य रूपमा सम्पन्न

अल्डरसट, बेलायत। तमू लम परिवार यूकेको ऐतिहासिक प्रथम वार्षिक भेला तथा भेटघाट कार्यक्रम १० अक्टोबर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। बेलायतमा बसोबास गर्ने तमू (गुरुङ) लामा अर्थात् लम थरका परिवारहरूलाई एकताबद्ध गर्दै बन्धुत्व, भ्रातृत्व र एकतालाई सुदृढ बनाउने तथा मौलिक भाषा, संस्कृति, परम्परा र पारिवारिक सम्बन्धको संरक्षण […]
हार्दिक मंगलमय शुभकामना : क्याप्टेन ताम ढेगा
हार्दिक मंगलमय शुभकामना : नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूके
दसैं-तिहारको हार्दिक मंगलमय शुभकामना
दसैं-तिहारको हार्दिक मंगलमय शुभकामना
हार्दिक मंगलमय शुभकामना : सलिना लिम्बु एन्ड उमेश थुलुङ
बेलायतको अल्डरसट सहरमा श्री लक्की ज्वेलरीको तेस्रो शाखा उद्घाटन

अल्डरसट । बेलायतमा प्रसिद्ध ज्वेलरी कम्पनी श्री लक्की ज्वेलरी ग्रुपले आफ्नो तेस्रो शाखा ‘मिनी नेपाल’को रुपमा चिनिने अल्डरसट सहरमा सञ्चालनमा ल्याएको छ। श्री लक्की ज्वेलरी ग्रुपका प्रबन्ध निर्देशक मेजर योगेश कोयी राईले शनिबार १७ अक्टोबर २०२६ का दिन नयाँ शाखाको उद्घाटन गरेका हुन् । यस ग्रुपको पहिलो शाखा पनि अल्डरसट सहरमै सञ्चालित छ भने दोस्रो […]
नुवाकोट पञ्चकन्यामा वडावस्तरीय अध्यक्ष कप : तादी–२ लाई उपाधि, पञ्चकन्या–३ ‘ए’उपविजेता

नुवाकोट । पञ्चकन्या गाउँपालिका–४ मा सम्पन्न दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको उपाधि छिमेकी तादी गाउँपालिका–२ ले जितेको छ । फाइनलमा तादी–२ सँग पराजित भएपछि पञ्चकन्या गाउँपालिका–३ को टिम ‘ए’ उपविजेतामा सीमित भएको छ । दसैं, तिहार तथा छठ पर्वको अवसरमा पञ्चकन्या गाउँपालिका–४ को आयोजनामा असोज ३० र ३१ गते प्रतियोगिता सञ्चालन गरिएको थियो […]
सुनकोशीमा खस्यो यात्रुवाहक जिप : तीनको मृत्यु, चार घाइते, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको […]