अनेसास यूकेद्वारा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइने, प्रमुख अतिथि नातिनी

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती समारोह आयोजना हुने भएको छ। समारोहमा महाकवि देवकोटाकी नातिनी, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा साहित्यकार मञ्जिला अनिल प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन्। कार्यक्रम ७ नोभेम्बर २०२६ मा यूके समयअनुसार १२ देखि ३ बजेसम्म जुममार्फत हुने छ । कार्यक्रममा महाकवि देवकोटाको […]

पुन मगर समाज यूकेको बाढीपीडितलाई सहयोग अभियानबाट ६ हजार ९०० पाउन्ड संकलन [सूची]

लन्डन । पुन मगर समाज यूकेले नेपालका म्याग्दी, पर्वत, बागलुङ र कास्कीका बाढीपहिरो प्रभावित मगर बस्तीका लागि सञ्चालन गरेको सहयोग अभियानबाट ६ हजार ९०० पाउन्ड संकलन गरेको छ। समाजले सार्वजनिक गरेको विवरणअनुसार अभियानमा ११३ जना व्यक्ति तथा दाताले आर्थिक सहयोग गरेका छन्। सहयोग रकम बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त बस्तीको पुनःस्थापना र […]

दसैंकै बीचमा नुवाकोट पञ्चकन्यामा एक युवाले गरे आत्महत्या

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा दसैंकै बीचमा एक युवाले आत्महत्या गरेका छन् । कात्तिक ५ दिउँसो ३ बजेतिर स्थानीय २८ वर्षीय मनीष कुँवरले घरमा कोही नभएको बेला डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय पञ्चकन्याको सहयोगमा खरानीटार प्रहरी कार्यालयबाट टोली खटिएको थियो । प्रहरीले मुचुल्का उठाएपछि शव पोस्टमार्टमका लागि काठमाडौं […]

तमु धीं यूकेको साधारणसभा तथा निर्वाचन १२ डिसेम्बरमा, एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति गठन

लन्डन । तमु धीं यूकेको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आगामी १२ डिसेम्बर २०२६ मा हुने भएको छ । तमु धीं यूकेले जारी सूचनाअनुसार बेलायतको मिचेटस्थित तमु धीं भवनमा बिहान ११ देखि साधारणसभा हुनेछ भने सोही दिन अपराह्न ४ बजेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली डिसेम्बर ३ मा प्रकाशन […]

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा विशिष्ट प्रतिभा सम्मान र पुरस्कार घोषणा

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान गीतकार शिवशङ्कर थापा मगर र प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेस र महासचिव चोक गुरुङद्वारा जारी विज्ञप्तिका अनुसार थापालाई एक लाख रुपैयाँ राशिको विशिष्ट प्रतिभा सम्मान र रानाहँछालाई एक लाख रुपैयाँ राशिको प्रतिभा पुरस्कार […]

परदेशको विवाह

विवाहको निम्तो र इटाली यात्रा प्रणय राई र श्रेया राईको विवाहको निम्तो पाएपछि मनमा खुसीसँगै इटाली पुगेर विवाह समारोहमा सहभागी हुने उत्साह जाग्यो। तर नेपाली पासपोर्टमा विदेश यात्रा गर्नु त्यति सहज कहाँ थियो र! सेन्जेन भिसाका लागि आवश्यक कागजात जुटाउनेदेखि आवेदन प्रक्रियाका विभिन्न झन्झट पार गर्दै, अन्ततः भिसा स्वीकृत भएपछि मात्र टिकट काटियो। टिकट हात […]

error: Content is protected !!