बेलायतको अल्डरसटमा ‘पेन्सन पट्टा’ हाउसफुल, भूतपूर्व गोर्खाको कथाले दर्शकको मन जित्यो

अल्डरसट । भूतपूर्व गोर्खा सैनिकहरूको जीवनकथामा आधारित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को दोस्रो प्रदर्शन बेलायतको अल्डरसटमा हाउसफुल भएको छ। २५ अक्टोबर २०२६ मा दिउँसो ४ बजेदेखि सुरु भएको प्रदर्शनमा दर्शकको खचाखच उपस्थिति रहेको थियो। चलचित्रप्रति दर्शकले देखाएको उत्साहबाट उत्साहित निर्माता मीनप्रसाद गुरुङले दर्शक, शुभचिन्तक र सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले चलचित्रलाई माया र विश्वास […]
बेलायतमा आँधीको असर : रुख ढलेर दुई जनाको मृत्यु, ९० हजार घरमा विद्युत् अवरुद्ध

लन्डन । बेलायतमा बोएलो आँधीका कारण आइतबार रुख ढलेर दुई जनाको मृत्यु भएको छ । आँधीसँगै आएको खराब मौसमका कारण देशभरका ९० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । उत्तरी लन्डनमा रुख खसेर गुडिरहेको कारमा लाग्दा २० वर्षीय एक युवकको मृत्यु भएको बीबीसीले जनाएको छ । फिन्च्लीस्थित डोलिस रोडमा आइतबार स्थानीय समयअनुसार दिउँसो […]
दशैँ, धर्म र सांस्कृतिक वर्चस्वको प्रश्न [विचार]

चाडपर्व कुनै पनि समाजको संस्कृति, इतिहास, सामाजिक सम्बन्ध र सामूहिक पहिचानसँग जोडिएका हुन्छन्। यिनले मानिसहरूबीच भेटघाट, आत्मीयता र भावनाको आदानप्रदान गर्ने अवसर प्रदान गर्छन्। तर समयक्रमसँगै चाडपर्वसँग जोडिएका कतिपय परम्परा, धार्मिक अनुष्ठान र सामाजिक अभ्यासले असमानता, विभेद र आर्थिक बोझसमेत सिर्जना गरेका छन्। त्यसैले चाडपर्वलाई कसरी हेर्ने, तिनलाई कसरी मनाउने र बदलिँदो समाजअनुसार तिनको रूपान्तरण […]
रास्वपा यूकेले थाल्यो सदस्यता अभियान, प्रवासी नेपालीलाई जोडिन आह्वान

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी नेपाली सम्पर्क विभाग (यूके) ले बेलायतमा रहेका नेपालीलाई पार्टीसँग जोडिन आह्वान गर्दै सदस्यता अभियान अघि सारेको छ। विभागले सदस्यता अभियानमार्फत बेलायतस्थित नेपाली समुदायको विचार, सुझाव र सहभागितालाई समेट्दै सुशासन, पारदर्शिता र समृद्ध नेपालको लक्ष्यमा सहकार्य गर्न आह्वान गरेको हो। विभागले सार्वजनिक गरेको प्रचार सामग्रीमा राजनीतिमा नेपालीको आवाज, […]
बर्न्ट ओक नेपाली समाज यूकेद्वारा बाढीपीडितका लागि १० हजार ७० पाउन्ड सहयोग

लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेले नेपालका बाढीपीडितका लागि १० हजार ७० पाउन्ड ५० पेन्स सहयोग गरैको छ । समाजले २५ अक्टोबर २०२६ का दिन आयोजित २४औं दशैँ–तिहार उत्सवमा समाजका अध्यक्ष खमिरजंग गुरुङले उक्त जानकारी दिएका हुन् । उनले भने,’समाजले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोका पीडितहरूका लागि सङ्कलन गरिएको १० हजार ७० पाउन्ड […]
बेलायतमा गायिका कुमारी चेपाङको बिदाइ सांगीतिक साँझ हुँदै

लन्डन । नेपाली लोक तथा मौलिक गीत–संगीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएकी गायिका कुमारी चेपाङको सम्मानमा बेलायतमा ‘फेयरवेल विथ सिंगर कुमारी चेपाङ’ सांगीतिक साँझ आयोजना हुने भएको छ। आगामी नोभेम्बर १३ तारिख शुक्रबार बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रमा आयोजना हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ। नेपाली कला, संस्कृति र मौलिक संगीतलाई प्रवासमा समेत जीवन्त […]