यज्ञ र पुनम गर्बुजा पुनले सञ्चालनमा ल्याए बर्न्ट ओक ब्रोडवेमा ‘पोखरा बजार’ किराना पसल

लन्डन । युवा नेपाली उद्यमी दम्पती यज्ञ र पुनम गर्बुजा पुनले बर्न्ट ओक ब्रोडवेमा पहिलो नेपाली किराना पसल, पोखरा बजार, सञ्चालनमा ल्याएका छन्। लन्डन बरो अफ बार्नेटमा बर्न्ट ओकबाट निर्वाचित काउन्सिलर कमल गुरुङले नयाँ पसल खुल्नु स्थानीय नेपाली समुदायका लागि अत्यन्तै खुसीको कुरा भएको बताए। ” बर्न्ट ओकको जीवन्त र बहुसांस्कृतिक बजार क्षेत्रमा थपिएको यो […]
वोकिङ ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटीको पाँचौँ साधारणसभा सम्पन्न, कृष्ण थापा अध्यक्षमा चयन

भूमिराज राई लन्डन । ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटी वोकिङको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले लेफ्टिनेन्ट (क्यूजीओ) कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सन् २००९ मा स्वर्गीय लेफ्टिनेन्ट (क्यूजीओ) चक्र राईले स्थापना गरेको संस्थाको साधारणसभाको सुरुवात संस्थापक राईको स्मृतिमा एक मिनेट मौनधारण गरी गरिएको थियो। सभाले विगत दुई वर्षदेखि संस्थाको […]
मनका संस्कार बुझौँ, दुःखबाट मुक्त बनौँ

भगवान् बुद्धले सात वर्षको छोरालाई भिक्षु बनाइदिनुभयो। १६ वर्ष पुगेको छोरा, जसलाई बाबुआमाले सात वर्षको हुँदादेखि चिनेका थिए, उसमा परिवर्तन देखिन थालेको थियो। उसको शारीरिक तथा मानसिक भाव परिवर्तन भइसकेको थियो। बुद्धि पनि पहिलेको जस्तो रहेन। किशोरावस्थामा प्रवेश गरेपछि सबै कुरामा परिवर्तन आएको थियो। हाम्रो चाहना छोराछोरी पहिले जस्तो थिए, त्यस्तै रहून् भन्ने हुन्छ। किनकि […]
बझाङमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, चालक नियन्त्रणमा

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार (कात्तिक ३०) बिहान करिब १०:२० बजे टुमेडागाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। अटोमा चालकसहित छ जना सवार रहेको खुलेको […]
लमजुङ समाज यूकेको विन्टर पार्टी सम्पन्न

लन्डन । लमजुङ समाज यूकेले शनिबार १४ नोभेम्बर २०२६ मा बेलायतको फार्नबरोस्थित सामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा आयोजना गरेको ‘विन्टर पार्टी २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। बेलायतमा रहेका लमजुङवासीहरूबीच आपसी भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समाजका सदस्य, अतिथि, स्थानीय कलाकार तथा शुभेच्छुकहरूको सहभागिता थियो। कार्यक्रम सम्पन्न भएपछि समाजका अध्यक्ष […]
बेलायतमा किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ यूकेले बलिहाङ तङ्नाम भव्य रूपमा मनायो

लन्डन । किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ यूकेले लिम्बू समुदायको महान् सांस्कृतिक पर्व बलिहाङ तङ्नाम बेलायतको आशफोर्डमा भव्य रूपमा मनाएको छ। शनिबार १४ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रम अध्यक्ष मनमाया नेम्बाङ र प्रमुख अतिथि दिपेन्द्र याक्सोले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए। त्यस अवसरमा च्याब्रुङ कलाकार शिखर सम्बाहाङ्फे र राजेन्द्र नेम्बाङले च्याब्रुङ बजाएर औपचारिक कार्यक्रमको […]
तमु समाज यूकेको देउसी–भैलो सम्पन्न, संस्कृति संरक्षणमा युवाको उत्साहजनक सहभागिता

शिवकुमार गुरुङ लन्डन । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यले तमु समाज यूकेले तिहार देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। १४ नोभेम्बर २०२६ मा लन्डनको वेम्ब्लीस्थित बारहम पार्कमा रहेको समाजको आफ्नै सामुदायिक भवनमा आयोजित कार्यक्रम साँझ साढे ५ बजेदेखि राति १० बजेसम्म चलेको थियो। कार्यक्रममा समाजका पदाधिकारी, आमा समूह, युवा समूह, […]