प्रथम भिसी थापाको शालिक निर्माण सहयोगार्थ चेक हस्तान्तरण
एटा संवाददाता । लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक सहरको रुपमा परिचित बेलायतको अल्डरसटमा निर्माण गर्न लागिएको प्रथम भिक्टोरिया क्रस (भिसी) पदक प्राप्त गोर्खा भूतपूर्व सैनिक हवाल्दार कुलबिर थापाको शालिक निर्माण सहयोगार्थ चेक