प्रमुख समाचार

कांग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

काठमाडौँ २८ जुलाई २०२४ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले

एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त

खेमराज रानाभाट – महासचिव एफएनजे यूके २७ जुलाई २०२४ – नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको गत १४ जुलाई २०२४ को छैठौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २५ जुलाई २०२४ बिहिबारको दिन अध्यक्ष विमला सेनेको अध्यक्षतामा

एभरेस्ट टाइम्सका सम्पादक पुन र डा तिवारी पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधिमा सिफारिस

लन्डन २७ जुलाई २०२५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैटौं कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा एभरेस्ट टाइम्स युकेका सम्पादक दुत पुन (चिम्खोले काइँला) र डा शिव तिवारी सिफारिस भएका छन् । बिमला सेने नेतृत्वको छैटौं

६ गोर्खा राइफल्सको बार्षिक भेटघाटको लागि पुर्ब तयारी बैठक सम्पन्न

ज्ञाम गुरुङ – बेलायत २६ जुलाई २०२४ । ६ गोर्खा राइफल्सको बार्षिक भेटघाटको पुर्ब तयारी गर्नको लागि आज बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा पुर्ब तयारी बैठक सम्पन्न भएको छ। उक्त बार्षिक भेटघाट १४ सेप्टेम्बर २०२४ का

नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव गडतौला

काठमाडौँ २५ जुलाई २०२४ । नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव लीलादेवी गडतौला बनेकी छन् । मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले लीलादेवीलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री

थप अनुसन्धानका लागि रामबहादुर बम्जनलाई सिन्धुपाल्चोक लगियो

काठमाडौं २५ जुलाई २०२४ । तपस्वी भनिने रामबहादुर बम्जनलाई मानव बेचबिखन र व्यक्ति बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक लगिएको छ । सर्लाही जेलबाट बम्जनलाई बुधबार थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

काठमाडौं २४ जुलाई २०२४ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताएका छन् । बुधबार पार्टी मुख्यालय

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु, ४ को उद्धार

काठमाडौं २४ जुलाई २०२४ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १९ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू मर्मतको लागि पोखरा जान लाग्दा बुधबार

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं २४ जुलाई २०२४ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजेतिर जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटना भएको हो । त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको

कांग्रेस नेता बहादुरसिंह लामा तामाङ बने बाग्मती प्रदेशको मुख्यमन्त्री

काठमाडौं २३ जुलाई २०२४ । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा (तामाङ) वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी

फ्रिम्ली कार्निभलमा क्याम्बर्ली नेपाली गोर्खा समाज प्रथम स्थानमा आउन सफल

देब घले – बेलायत २२ जुलाई २०२४। फ्रिम्ली कार्निभल २०२४ मा क्याम्बर्ली नेपाली गोर्खा समाज (सिएनजिएस) प्रथम स्थानमा आउन सफल भएको छ। कार्निभलमा १३ वटा बिभिन्न समुहले भाग लिएका थिए। उक्त १३ वटा बिभिन्न समुहलाई

error: Content is protected !!