प्रमुख समाचार

एनआरएनए युकेद्वारा मन्त्री गुरुङको उपस्थितिमा अन्तरक्रिया

एटा संवाददाता । लण्डन । एनआरएनए युकेले कोभिड–१९ अन्तर्गत नेपाली महिलाहरु माथिको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार ११ जुलाईका दिन नेपालका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको बिशेष उपस्थितिमा

बेलायत सरकारले अर्थतन्त्र जोगाउन ल्यायो नयाँ आर्थिक योजना

एटा संवाददाता । लण्डन । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण सिथिल बनेको अर्थतन्त्रलाई जोगाउन बेलायत सरकारले नयाँ आर्थिक योजना ल्याएको छ । गत बुधबार ८ जुलाईका दिन बेलायती चान्सलर ऋषि सुनकले बेलायती संसदमा ३०

प्रहरीद्वारा नवजात शिशुको हत्यामा दोषी सार्वजनिक

एटा संवाददाता । लण्डन । ह्याम्पसायर कन्सटाबलोरीले ३ बर्ष अघि अल्डरसट पार्कमा मृतअवस्थामा भेटिएको नवजात शिशुको हत्यामा एक महिला दोषी रहेको कुरा सार्वजनिक गरेको छ । ह्याम्पसायर  कन्सटाबलोरीले एक प्रेस प्रज्ञप्ति जारी गर्दै उक्त घटना

बेलायतको एक अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा नेपाली चयन

एटा संवाददाता । लण्डन । नेपालीहरुले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ । बिदेशमा ब्यबसाय, अध्ययन संगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपालीहरु नेतृत्व तहमा पनि स्थापित भइरहेको छ । यसै क्रममा गत

एनआरएनए युकेले मन्त्री गुरुङको सहभागितामा अन्तर्राष्ट्रिय सेमिनार गर्दै

एटा संवाददाता । लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे

नेपाल कप ‘टि ट्वान्टी’ क्रिकेट र हाइक फर नेपाल स्थगित गरियोः पोखरेली मञ्च युके

एटा संवाददाता । लण्डन । पोखरेली मञ्च युकेले प्रत्येक बर्ष आयोजना गर्दै आएको नेपाल कप ‘टि ट्वान्टी’ क्रिकेट र हाइक फर नेपाल नामक कार्यक्रम स्थगित गरेको छ । कोभिड–१९ जस्तो महामारीका कारण उत्पन्न वर्तमान परिस्थितिलाई

न्यूज–युकेको संयोजनमा सयपत्री नेपाली सेवा समाज युकेद्वारा मोरङमा राहत वितरण

     एटा संवाददाता । लण्डन । कोरोना भाईरसका कारण भएको लकडाउनबाट प्रभावितहरुलाई सयपत्री नेपाली सेवा समाज युकेद्वारा मोरङको सुन्दरहरैचा–६ मा राहत वितरण गरेको छ । गत आइतबार ५ जुलाईका दिन नेपाली वेलफेयर सोसाईटी (न्यूज–युके) युकेको संयोजन

तमु समाज युकेद्धारा दुर्लुङका पहिरोपीडितलाई आर्थिक सहयोग

एटा संवाददाता । लण्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त सक्रिय तमु समाज युकेले पर्वत जिल्लाको दुर्लुङ्गका पहिरोपीडितहरुलाई आर्थिक सहयोग गरेको छ । गत १३ जुन राती गएको पहिरोबाट जनधनको क्षति भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेको अध्यक्षमा लक्ष्मि थापाराई (लारा)

सुमलकुमार गुरुङ-लण्डन विश्व कोभिद–१९को प्रकोपमा अक्रान्त भएको बेला साहित्यिककार्यक्रमहरू धेरै छुटेका छन । कार्यक्रमहरू प्रत्यक्ष सम्पन्न गर्न असमर्थभएको अवस्थामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतच्याप्टरले ०५ जुलाई २०२०को दिनमा भर्चुअल अथवा अनलाईनकोमाध्यमबाट ंसंस्थाको सातौँ अधिवेशन

प्रथम भिसी थापाको शालिक निमार्णमा सहारा युकेको १०१९ पाउण्ड सहयोग

एटा संवाददाता । लण्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त क्रियाशिल सहारा युकेले भिक्टोरिया क्रस (भिसी) पदक प्राप्त प्रथम नेपाली गोर्खा सैनिक कुलविर थापाको अल्डरसटमा निर्माण हुन लागेको गोर्खा मेमोरियल स्ट्याच्यु प्रोजेक्टका  लागि १०१९ पाउण्ड आर्थिक

नेकपाभित्र देखिएको विवाद बारे प्रवासी नेपाली एकता मञ्चद्वारा ध्यानाकर्षण

एटा संवाददाता । लण्डन । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद बारे नेकपाको भातृसंगठनको रुपमा विभिन्न देशमा संगठित रहेको ३५ वटा प्रवासी नेपाली एकता मञ्चले ध्यानाकर्षण गराएको छ । गत ४ जुलाई शनिबारका

तमु समाज युकेद्वारा घरदैलो कार्यक्रम आयोजना

 एटा संवाददाता । लण्डन । स्थापना काल देखिनै नेपाली समुदाय बेलायतमा क्रियाशिल हुदै आएको तमु समाज युकेले लकडाउनका कारण अप्ठ्यारोमा रहेका सदस्यहरुलाई घरदैलो कार्यक्रम आयोजना गरी आवश्यक सहयोग गर्दै आएको छ । विश्वभर महामारीको रुपमा

error: Content is protected !!