बेलायत

नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी

लन्डन ४ जनवरी २०२५ । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक

नेपाली संस्थाहरूलाई दूतावास लन्डनको आग्रह – `पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउनु´

लन्डन ४ जनवरी २०२५ । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको

शनिबार तमु समाज युकेको ल्होछार कार्यक्रममा शितल, हरिमाया र बिमलाले धमाका मच्चाउने

लन्डन ३ जनवरी २०२५ । नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा शनिबार ४ जनवरीमा तमु समाज युकेले ल्होछार मनाउँदैछ । ‘सप्री-ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम-२०८१’ ह्यारो लेजर लेन्टरमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी कलाकारहरु

बेलायतवासी भोज गुरुङबाट आहा रारा पोखरा गोल्डकपलाई ५० हजार सहयोग

लन्डन । बेलायतवासी समाजसेवी तथा सहारा यूकेका आजीवन सदस्य भोजबहादुर गुरुङले आसन्न २४ औं आहा रारा पोखरा गोल्डकपका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब

नयाँ वर्षदेखि सेन्टर फर नेपाल स्टडिज युकेको मासिक वेविनार सन्चालन

रेडिङ २ जनवरी २०२५ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेविनार श्रृंखला सुरु गर्ने भएको छ । नेपाल, नेपाली संस्कृति, र

गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनमा धूमधामका साथ ल्होसार मनायो

लन्डन १ जनवरी २०२५ । गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा धूमधामका साथ ल्होसार कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा समाजका ज्येष्ठ

नेपाल पत्रकार महासंघ बेलायतको तेस्राे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

लन्डन १ जनवरी २०२५ । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय

पाचँथर समाज सेवा युकेको साधारणसभा सम्पन्न, आगामी फेब्रुअरी ८ मा च्यारिटी डिनर गर्ने

लन्डन २९ डिसेम्बर २०२४ । पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा भर्चुअल जुममार्फत सम्पन्न भएको छ । आइतबार २९ डिसेम्बरका दिन अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले

तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित मनायो रजत महोत्सव तथा तमु ल्होछार

लन्डन २९ डिसेम्बर २०२४। तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा विशेष समारोह गरी तमु धीं यूकेले स्थापनाको २५

पाँचथर समाजसेवा यूकेको आइतबार साधारणसभा

लन्डन २८ डिसेम्बर २०२४ । नेपालको पाँचथर जिल्लाबाट यूके आएर जीवनयापन गरिरहेका पाँचथरवासीहरुको संस्था पाँचथर समाजसेवा यूकेको आइतबार साधारणसभा हुँदै छ । संस्थाको अहिलेको गतिविधिबारे जानकारी दिने र आगामी कार्यक्रमबारे छलफलका लागि साधारणसभा बस्न लागेको

error: Content is protected !!