बेलायत

सगरमाथा गोर्खा/नेपाली समाज अश्फोर्ड केन्टको दशैँ/तिहार कार्यक्रम सम्पन्न

डम्मर सिङ्गक लिम्बु अश्फोर्ड ७ अक्टोबर २०२४ । सगरमाथा गोर्खा/नेपाली समाज अश्फोर्ड केन्टले सदाझैं यो वर्ष पनि नेपाली दशैँ/तिहार कार्यक्रम आयोजना गरेको छ । धार्मिक वा जातीय हिसाबले आ-आफ्नै संस्कार र संस्कृतिलाई मनाउने सबै जातजातिहरु

किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर रसमुरले १९ अक्टोबरमा बलिहाङ तङनाम मनाउने

लन्डन ५ अक्टोबर २०२४ । बेलायतमा बलिहाङ तङनाम तथा भेटघाट कार्यक्रम भव्य रूपमा मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर रसमुर शाखाको आयोजनामा Owlsmoor Community Centre, Yeovil Rd मा कार्यक्रम हुने भएको हो

बेलायतले भन्यो- ‘बेलायती जेटहरूले इजरायलको रक्षामा ‘आफ्नो भूमिका निभाए’

लन्डन २ अक्टोबर २०२४ । बुधबार इरानले इजरायलमाथि मिसाइलहरू प्रहार गरेपछि बेलायती सशस्त्र बलहरूले ‘थप प्रहार रोक्ने प्रयासमा आफ्नो भूमिका निभाएको’ बेलायती सरकारले बताएको छ । इजरायलको समर्थन गर्ने अभियानमा मङ्गलबार राति रोयल एयर फोर्सका

विपद्‌मा परेका नेपालीलाई एनआरएनए यूकेले १५ लाख दिने, आर्थिक संकलन समिति गठन

लन्डन २ अक्टोबर २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण नेपालका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष हित

बाढी पहिरोपीडित नेपालीका लागि एनआरएनए यूकेले थाल्यो चन्दा संकलन

[review] लन्डन ३० सेप्टेम्बर २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्‌मा परेका नेपालीका लागि चन्दा संकलन सुरु गरेको छ । प्राकृतिक विपदका समयमा मातृभूमि रुँदा आफूहरुको पनि मन रोएको

साउथ लन्डनमा ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

लन्डन ३० सेप्टेम्बर २०२४ । साउथ लन्डन नेप्लिज गोर्खा एसोसिएसन (एसएलएनजीए) को ब्रिटिस गोर्खा र निजका सन्ततिहरूको ‘वंशजको नेपाली नागरिकता निरन्तरता’को विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलायतमा रहेका गोर्खा नेपाली कम्युनिटीहरुका घरदैलोमा

सेवारो कलाकार संघ युकेको सांस्कृतिक कार्यक्रममा गुन्जियो ‘हाक्पारे’ र ‘पालाम’

लन्डन आस्फोर्ड (केन्ट) । सेवारो कलाकार संघ युकेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ‘हाक्पारे’, ‘पालाम’ लगायत लिम्बु समुदायमा प्रचलित भाका गुन्जिएको छ । शनिबार २८ अक्टोबरमा आयोजित कार्यक्रममा नेपालबाट युके भ्रमणमा आएका गायक जीवन केदेम र

बेलायतवासी अन्तर्राष्ट्रिय धावक ले.रि कुसाङ गुरुङ सम्मानित

पोखरा २८ सेप्टेम्बर २०२४ । बेलायतवासी अन्तर्राष्ट्रिय धावक ले.रि कुसाङ गुरुङ सम्मानित भएका छन् । पोखरा क्लिक प्रालिले शनिबार आयोजना गरेको पर्वतीय दौड प्रतियोगिताको अवसरमा सहारा यूकेका निवर्तमान अध्यक्षसमेत रहेका लेरि गुरुङ सम्मानित भएका हुन्

बेलायतबाट नेपाल फर्किए राप्रपा अध्यक्ष लिङ्देनलगायत नेता

लन्डन २७ सेप्टेम्बर २०२४ । बेलायत भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बिहीबार नेपाल फर्किएका छन् । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा गत शनिबार बेलायत आएका लिङ्देन

पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिलको निर्देशन [पत्रसहित]

लन्डन २५ सेप्टेम्बर २०२४ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ । तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले

बेलायतमा परोपकारी कार्यमा जुट्दै महिलाहरू, आस्फोर्डमा च्यारिटी आयोजना

– दिपा लिम्बू राई बेलायत । नेप्लिज लेडिज ग्रुप आस्फोर्ड यूकेले अनाथ-असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कफी मर्निङ च्यारिटी कार्यक्रम आयोजना गरेको छ । शनिबार २१ सेप्टेम्बर २०२४ मा आस्फोर्डस्थित सगरमाथा टाउन हलमा

error: Content is protected !!