युवा, जनजाती र महिला आवाज

तामाङ कलाकार संघले सिन्धुपाल्चोक लिदीका पहिरो प्रभावितलाई दियो १ लाख

काठमाडौं ३१ साउन । नेपाल तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितका लागि १ लाख नगद सहयोग गरेको छ । कलाकार संघको अक्षय कोषबाट पहिरोपीडितका लागि सहयोग गरिएको हो । सहयोग रकम जिल्ला समन्वय समिति

क्यान्सर र मिर्गौला समस्यामा जुधिरहेका गुरुङद्वयलाई सहयोगको अपील

काठमाडौं  ३१ साउन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले क्यान्सर र मिर्गौला समस्यामा जुधिरहेका गुरुङद्वयलाई सहयोगको अपील गरेको छ । गुरुङ परिषद्‌मा सहयोगका लागि निवेदन परेको भन्दै अध्यक्ष रेशम गुरुङले सामाजिक सञ्‍जालमार्फत सहयोगका लागि अनुरोध

बेसहारा डम्बरकुमारी राईलाई वडाले छाक टारिदिने

खोटाङ २९ साउन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ । सन्तान नभएको र श्रीमान्‌को समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले

फोनिजद्वारा आदिवासी जनजाति पत्रकार सहयोग र फोनिज अवार्ड अक्षयकोष घोषणा

काठमाडौं २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा २० लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार उक्त

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

काठमाडौं २७ साउन । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टी

फोनिज यूकेको निर्वाचन आयोग गठन

जमुना पुन बेलायत । गत शनिबार ८ अगष्ट २०२० को दिन फोनिज युकेको बैठक मगर भवन, फार्नबोरोमा सम्पन्न भएको छ। उक्त बैठकले आगामी दिनमा हुन गैरहेको फोनिज युकेको राष्ट्रिय अधिबेशनको लागि निर्बाचन मण्डल गठन गरेको

शुभकामना तिमीलाई

नेपाली साहित्य बिकाश परिषद युकेको रजत जन्मोत्सव तथा भानु जयन्तिको उपलक्षमा चिम्खोले काईलाद्वारा बाचन गरिएको कबिता चिम्खोले काईला-बेलायत ए नेपाली साहित्य बिकाश परिषद युके तिमीले त पच्चीस बसन्त पार गरि सक्यौ रे तिम्रो जवानीमा जवानीको

कलाकार तथा पत्रकार देव लामालाई साढे चार लाख सहयोग

काठमाडौं । अमेरिकास्थित तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले कलाकार तथा पत्रकार देव लामाको उपचारका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोसाइटीले संकलन गरेको उक्त रकम मंगलबार नेपाल तामाङ घेदुङमार्फत् बिरामी लामालाई

गोकर्णेश्वरमा दिपक लामा नेतृत्वमा कोरोनाविरुद्ध स्वयम्‌सेवक परिचालन

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कोभिड–१९ रोकथाम तथा सचेतनाको लागि दिपक लामा नेतृत्वमा स्वयम्‌सेवक परिचालन भएका छन् । स्वयमसेवकहरुलाई आइतबार प्रशिक्षण दिइएको छ । गोकर्णेश्वरस्थित मोसेस क्लबको चौरमा दूरी कायम गरी प्रशिक्षण दिइएको थियो । गोकर्णेश्वर

दिनदुखीका सहारा बन्दै ‘माइलाकान्छा’

पोखरा । विश्‍व नै कोरोना भाइरसले आक्रान्त बनिरहेको बेला बेलायत निवासी माइलाकान्छा अर्थात् पार्वती गुरुङ र माया गुरुङ दिनदुखीका सहारा बनिरहेका छन् । बेलायत-नेपालमा लकडाउन जारी भएको समयमा पोखरामा रहेका पार्वती र मायाले नेपालका क्यान्सरपीडित,

पत्रकारका लागि राहत घोषणा गर्न फोनिजको माग

काठमाडौं । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ । बिहीबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस

कोरोना नियन्त्रणका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठानको सहयोग

हुम तमु पोखरा, १४ बैशाख विश्वमा फैलिएको महाव्याधि कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सहयोग गरेको छ। हिमाली साँस्कृतिक परिवारले २० हजार एक

error: Content is protected !!