युवा, जनजाती र महिला आवाज

दुरा सेवा समाजको वार्षिकोत्सव कार्यक्रम स्थगित [विज्ञप्तिसहित]

काठमाडौं । आगामी वैशाख २ गते चितवनको माडीमा तय गरिएको दुरा सेवा समाजको २७ औं वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ । अध्यक्ष देवबहादुर दुराले कोभिड १९ संक्रमण फैलने भन्दै सरकारले गरेको लकडाउन कार्यान्वयन र विपद्‍

वडाध्यक्ष लीलाराज तुम्वापोको मस्तिष्काघातबाट निधन

भद्रपुर । झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । ३३ वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस भएपछि

भाडा छुट नगरियोस् र आग्रह पनि नगरियोस्

अम्बिर तितुङ केही दिनदेखि यो सामाजिक सञ्जालमा घरपेटीहरुको गुनासो धेरै देखियो । सरकारले १ महिनाको घरभाडा नलिनको लागि घरधनीहरुलाई आग्रह गरेका र यसका लागि घरधनीले तिर्नुपर्ने घरबहाल करमा सरकारले छुट दिने भएको मात्र थियो, घरवालाहरुको

कोरोना महासंकटबाट पार पाउन सबैले आ-आफ्नो दायित्व पूरा गरौं : उपसभामुख तामाङ

काठमाडौं । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट निम्तिएको महासंकटबाट पार पाउन राज्यसँगै सबै नागरिकले आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरेकी छन् । कोरोना सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै

सांसद हितबहादुर तामाङको आग्रह, ‘आफ्नो र परिवारको जीवनका निम्ति गम्भीर बन्‍नु’

नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले कोरोना भाइरस (कोभिड १९) सबैको साझा शत्रूको रुपमा रहेको भन्दै आफ्नो र परिवारको जीवन र भविष्य सुनिश्चितताका निम्ति गम्भीर रुपले सोच्न आग्रह गरेका छन् । कोभिड १९ विश्वभर महामारीको

जापानमा मिर्गौलापीडित प्रेम तामाङको उपचारका लागि ८७ हजार ४२८ सहयोग

जापान । पढाइकै सिलसिलामा टोक्योमा बस्दै आएका दुवै मृगौला फेल भएका प्रेमकुमार तामाङको उपचारका लागि सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) का कार्यसमिति सदस्य नवीन जिसीको सक्रियतामा चलाइएको आर्थिक संकलन

उपप्रमुख गुरुङद्वारा जग्गाको भाडा छुट दिने घोषणा

पोखरा । कोभिड–१९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गर्नुभएको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा

आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धी तालिम

काठमाडौं । चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धी पैरवी तथा नेतृत्व क्षमता विकास तालिम पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति

तमु प्ये ल्हु संघमा मे त्हलें प्रतियोगिता तथा +२ उतिर्ण विधार्थी सम्मान कार्यक्रम सम्पन्न

पोखरा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आज फाल्गुन २६ गते फ-लि-ना क्होइबो शक्तिघाट, रानीपौवामा अन्तरसमाज सामुहिक तथा एकल मे त्हलें प्रतियोगिता सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिका

बेलायतबाट मिर्गौलापीडित वरिष्ठ पत्रकार गुरुङलाई ३ लाख ५६ हजार सहयोग

हुम तमु पोखरा । मिर्गौला प्रत्यारोपणपश्चात् स्वास्थ्यलाभ गरिरहेका वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई बेलायतबाट ३ लाख ५६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । उनकै निवास पोखरा १६ दिपमा सोमबार बिहान आयोजित कार्यक्रममा बेलायतमा सकंलित रकम

कास्कीकी डम्बरकुमारी गुरुङसहित ६ होमस्टे सञ्‍चालक माइती नेपालबाट सम्मानित

काठमाडौं । माइती नेपालले होमस्टे सञ्‍चालनबाट आयआर्जन गरी गाउँको विकासमा योगदान पुर्‍याइरहेका कास्की लवाङकी डम्बरकुमारी गुरुङसहित ६ जनालाई सम्मान गरेको छ । ११० औं अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कास्कीकी डम्बरकुमारी गुरुङ,

इलाम सोसाइटी यूकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित

काठमाडौं । इलाम सोसाइटी युकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । सोसाइटीको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले प्रमिलालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि

error: Content is protected !!