गोरखाकी चिजा लण्डनमा

SHARE:


एटा संवाददाता ।
लण्डन । नेपाली लोक तथा दोहोरी गायिका चिजा तामाङ्ग लण्डन आएकी छन् । उनी गत बिहिबार १८ जुलाईका दिन लण्डन उत्रेकी हुन् । गोर्खाली समाज युकेको निमन्त्रणामा आएकी गायिका तामाङ्गले आउने शनिबार २० जुलाईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा आयोजना हुनलागेको गोर्खाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रममा विभिन्न लोक तथा दोहोरी गीत, कौरा, सालैजो, गोर्खाली ठाडो भाका गाउने छिन् । विभिन्न चर्चित गीतहरु गाएर श्रोता तथा दर्शकको मन जित्न सफल गायिका नेपालस्थित चाँदनी नाच घरकी संचालन समेत हुन् भने आप्mनै संकलनमा पनि थुप्रै गीत पस्किसकेकी छन् । उक्त कार्यक्रममा सहभागी हुन नेपाली संगीतप्रेमीहरुलाई आयोजक गोर्खाली समाज युकेले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!