कोरोना अपडेट : बेलायतमा ७९७८ मृत्यु, ६५०७७ संक्रमित

SHARE:

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा बिहीबार मध्यान्‍हसम्म ७ हजार ९७८ जनाले ज्यान गुमाएका छन् । ६५ हजार ०७७ जना संक्रमित छन् । जसमध्ये १ हजार ५५९ जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमल् जनाएका छन् । पछिल्लो समय बेलायतमा मृत्यदर बढ्दै गएको छ ।

वल्डोमिटर्सइन्फोका अनुसार बेलायतमा संक्रमितमध्ये १३५ जनामात्रै निको भएका छन् । मृतकमध्ये केही पूर्वगोर्खा सैनिक र सर्वसाधारण नेपाली पनि छन् ।

कोरोनाबाट विश्वभर भने ९५ हजार ८४३ को मृत्यु, १६ लाख ८ हजार ११२ जना संक्रमित र ३ लाख ५८ हजार ०१५ निको भएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!