बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको साधारणसभा आगामी १९ सेप्टेम्बरमा, प्रमुख निर्वाचन अयुक्तामा मेजर खुसीमान

SHARE:

लन्डन । बेलायतमा नेपाली हरुको जनघनत्व बढे संगै नेपाली हरुलाई आफ्नो सस्कार, रिति रिवाज  र धर्म निरन्तर दिना  २००७ सालमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको स्थापना भएको थियो ।   शुरुको दिनमा   निकै कष्ट  भए पनि  सम्पूर्ण धर्म बलाम्बीको साथ र सहयोगले नेपालीहरुको बाक्लो घनाबस्ती भएको अल्डरसट बजार  नजिकै बुद्धिष्ट कम्युनिटी सेन्टरले गुम्बा किन्न सफल भयो र हाल  यस गुम्बामा दिनहु जस्तो धर्मबल्म्बी  तथा पर्यटक हरु को घुइचो लाग्ने गर्दछ  हरेक आइतबार बिहान ध्यान र हरेक दिन  पुञ्ज पाठ  भईरहेको हुन्छ  २००७ साल देखि  अहिले सम्म ३  कार्यसमिति  परिबर्तन भैसकेको छ  भने अब   १९ सेप्टेम्बर २०२० मा  चौथो कार्य समिति चयन हुनेछ ।  यदि तपाई  बुद्धिस्ट कम्युनिटी सेन्टर युकेको चौथो कार्य समिति  भएर गुम्बालाई सहयोग गर्न चाहनु हुन्छ भने  कृपया   उल्लेखित  व्यक्तिहरुलाई  सम्पर्क गर्न सक्नु हुनेछ ।

Please click here to form download. https://drive.google.com/file/d/1F6calXJRwDcOqrNjABaM3yC90qCPjWbC/view?usp=sharing

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!