कांग्रेसको जनसम्पर्क समिति यूकेद्वारा क्षेत्रीय समितिहरु गठन [को को छन् समितिमा ?]

SHARE:

लन्डन ३१ साउन । नेपाली जनसम्पर्क समिति यूकेले क्रियाशील सदस्य नवीकरण तथा नयाँ सदस्य वितरणका लागि क्षेत्रीय समितिहरु गठन भएको छ ।

यूकेका ७ क्षेत्रलगायत वेल्स्, स्कटल्यान्ड र नर्दन आयरल्यान्ड गरी जम्मा १० वटा क्षेत्रमा सदस्यता वितरण समिति बनाइएको हो । पाँचौं अधिवेशनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार निर्माण भएका समितिहरुले पाँचौं कार्यसमिति तथा नेपाली कांग्रेसको चौथो महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेछ ।

कांग्रेसको पत्रअनुसार क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार आएका निवेदन फाराम नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्नेछन् ।

क्रियाशील सदस्यता नवीकरण गर्नेले ७५ पाउन्ड र नयाँ सदस्यता लिन चाहनेले ३० पाउन्ड रकम बुझाउनुपर्ने छ । सदस्यता फाराम वितरण गर्दा आधा शुल्क सुरुमा धरौटी राख्नुपर्ने केन्द्रको निर्देशन छ ।

एक व्यक्तिले अधिकतम १० वटा फारम भरेर बुझाउन पाउने छन । पहिलो १० वटा फारामको सबै प्रकृया पूरा गरी बाँकी शुल्कसहित बुझाएपछि मात्र नयाँ फाराम पाउन सकिने समितिले जनाएको छ । कांग्रेसको क्रियाशील सदस्य छानबिन समितिले अन्तिम नामावली टुंगो लगएपछि नेपाली जनसम्पर्क समिति यूकेको पाँचौं अधिवेशन तथा कांग्रेसको चौथो महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढ्ने सभापति गुरुङले जानकारी दिए ।

सदस्य वितरण समितिहरु

नर्थ वेस्ट लन्डनबाट

१. रितेश पाण्डे

२. आलेख चौहान

३. विजन भट्ट

४. क्षमता ढकाल

५. सन्तोष गुरुङ

६. बिनोद मोक्तान

७. विज्ञान प्रसाईं

८. हरिभक्त न्यौपाने

९. राजकुमार त्रिपाठी

१०. विकास देवकोटा

साउथ वेस्ट लन्डनबाट

१. सूर्य नेम्वाङ

२. इन्द्रहाङ लिम्बु

३. इन्द्रमान गुरुङ

४. रमेश पौडेल

५. शान्तविनोद लामिछाने

६. बीरेन खड्का

७. एभरेस्ट गौतम

साउथ इस्ट लन्डनबाट

१. सुरज केसी

२. युवराज सिंह

३. कुश बस्नेत

४. खुशी लिम्बू

५. रेशम बस्याल

६. मन्दिप केसी

७. मोती भण्डारी

८. विनय अधिकारी

९. महलाल घिमिरे

हयाम्पसायरबाट (लन्डन बाहिर)

१. रोमियन लिम्बु

२. हितकाजी गुरुङ

३. तर्कजंग गुरुङ

४. कोपिला सुब्बा

५. कुमारी गुरुङ

६. शेरबहादुर सुनार

७. लोक गुरुङ

८. योगेन्द्र क्षेत्री

९. तारा गुरुङ

केन्ट (लन्डन बाहिर)

१. किरण राई

२. भीम राई

३. सूर्य तामाङ

४. सुनिल गुरुङ

५. सुवास राई

६ दिनेश खड्का

७ राजकुमार शाक्य

योर्कसायर (लन्डन बाहिर)

१. विश्व पण्डित

२. बेद लावती

३. नरकुमारी लिम्बु

४. विश्व घिमिरे

५. केशव गुरुङ

६. नवराज न्यौपाने

७. कृतिविलाश पन्त

मिडल्यान्ड (लन्डन बाहिर)

१. केशव भण्डारी

२. सुवास पोखरेल

३. उपेन पौडेल

४. शेखर कँडेल

५. सशांक शर्मा

६. राज सिटौला

७. दयानिधि सापकोटा

नर्दन आयरल्यान्ड

नारायण कँडेल

स्कटल्यान्ड

मोहन कार्की

वेल्स

चन्द्रमान लावती,

इन्द्र गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!