मगर संघ रेडिङको अधिवेशनबाट सोब रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

SHARE:

लन्डन भदौ २४ । मगर संघ रेडिङ शाखामा सोब रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जुममार्फत शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा रेगामीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा श्रीमती चन्द्र पुन, सचिवमा तुल पुन, कोषाध्यक्षमा चेत रेगामी, सहसचिवमा गोविन्द अर्मजा र सहकोषाध्यक्षमा प्रकाश गलामी छन् ।

सदस्यहरुमा तेज राना, घनश्याम पुन, हेम थापा, नविन थापा, श्रीमती दीपा आले, श्रीमती गीता पुन, हिमकुमारी रास्कोटी, नितु राना, राइता पुन र बट्टु थापा चयन भए मगर संघ रेडिले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!