कम्तीमा २५ जनाको ज्यान गयो युक्रेनको सैनिक विमान दुर्घटनामा

SHARE:

काठमाडौं असोज १० । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा पनि २५ जनाको ज्यान गएको युक्रेनका सैनिक अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार विमान दुर्घटनामा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!