आपतकालीन अवस्थामा सम्पर्क गर्न नेपाली दूतावास लन्डनले दियो मोबाइल नम्बर

SHARE:

लन्डन १६ असोज । नेपाली राजदूतावास लन्डनले आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न नयाँ सम्पर्क नं. प्रयोगमा ल्याएको छ ।

अक्टोबर १ (असोज १६) मा दूतावासले सूचना जारी गर्दै कार्यालय समय अघिपछि वा सार्वजनिक बिदाका दिनमा अत्यन्तै जरुरी काम आइपरे मोबाइल नम्बरमा फोन गर्न सक्ने जानकारी दिएको हो ।

विस्तृतमा दूतावासको सूचना हेर्नु होला

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!