तमु धिं यूकेको संशोधित निर्वाचन तालिका सार्वजनिक

SHARE:

ज्ञाम गुरुङ, लन्डन कात्तिक ३० । तमु धिं यूकेको संशोधित निर्वाचन तालिका सार्वजनिक गरिएको छ । यही नोभेम्बर २१ तारिखका लागि तोकिएको २० औं साधारणसभा तथा ११ महाधिवेशन कोभिडका कारण सारिएपछि निर्वाचन आयोगले नयाँ तालिका प्रकाशन गरेको हो । साधारणसभा २० डिसेम्बर २०२० मा तमु धिं भवन मिचेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नयाँ तालिका अनुसार मनोनयन पत्र दाखिला १२ डिसेम्बर बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ रहेको निर्वाचन आयोगले आगामी १० डिसेम्बर साँझ ५ बजेभित्र आफ्नो साधारण सदस्यता नवीकरण गर्न समेत आग्रह गरेको छ ।

हेरौं संशोधित निर्वाचन तालिका

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!