बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

SHARE:

लण्डन भदौ २२ ।

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नाघेको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएपछि बेलायतमा कुल संक्रमितको संख्या ७० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

सोमबार सार्वजनिक तथ्यां अनुसार पछिल्लो २४ घन्टामा ४१ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै आइतबार ३७ हजारभन्दा बढी संक्रमित फेला परेका थिए । कोरोनाकै कारण निधन हुने व्यक्तिको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

बेलायतमा कोरोनाबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । पछिल्लो समय लकडाउन खुला गरिएपछि संक्रमण बढ्दै गएको पाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!