एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

SHARE:

लण्डन भदौ २३ ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको आर्थिक उपसमिति गठन भएको छ ।

कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुवेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् ।

समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ । गैरआवासीय नेपाली संघ यूकेको विधानका धारा २०।१२ बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!