किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो निर्वाचित

SHARE:

लण्डन असोज ४ ।

किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो निर्वाचित भएका छन् ।

चुम्लुङको आइतबार सम्पन्न दशौँ महाधिवेशनबाट आङ्बो अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अमृता पालुङ्वा, खगेन्द्र लावती, सन्तकुमार हुक्पाचोङवाङ, गणेश इजम र यदुचन्द्र लावती निर्वाचित भएका छन् ।

महासचिवमा जुरेन्द्र खजुमहाङ, सचिवमा ताराप्रसाद कन्दङवा र सानु सुब्बा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा दीपेन्द्र याक्सो, सहकोषाध्यक्षमा जीवनप्यारा मादेन र नरप्रसाद लिम्बु साबेनहिम निर्वाचित भएका छन् । चुम्लुङको महाधिवेसन आइतबार सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!