नेपाल पुन मगर समाजमा किन आवद्ध हुने?

SHARE:

ज्ञानेन्द्र पुन
महासचिब – नेपाल मगर संघ केन्द्रिय समिति, काठमाण्डौ।

हामी नेपाल पुन मगर समाजमा किन आवद्ध हुने?

१. काठमाडौं उपत्यकामा स्थाई वा अस्थाई बसोबास गर्नुहुने सबै पुनमगरहरुलाई गोलबन्द गर्न ।
२. पुनमगरहरुको इतिहास, पुर्खा, बंशवालीको खोज अनुसन्धान गरि प्रकाशन गर्न ।
३. मगर जाति भित्र बोलिने तिन भाषा मध्ये पुनमगरहरुले बोल्ने मातृभाषा मगर खाम पाङ, सस्कृति र सामाजिक, सास्कृतिक पक्षको सम्रक्षण सम्बर्धन गर्न ।
४. पुनमगरहरुको एक आपसमा भाईचारा भातृत्व र कुल गोत्र (गोत्यार), पितृ र दाजुभाईदिदिबहिनीको सम्बन्धलाई प्रगाढ बनाउन ।
५. पुनमगरको इतिहास देखि वर्तमान सम्मको योगदान, बिरता, लगानी र बिरासतको रक्षा गर्न ।
६. पुनमगरहरुको बिचमा कसैलाई समस्या पर्दा साथ सहयोग र हार्दिकता को आफ्नोपनको सम्बन्ध बिस्तार गर्न ।
७. मगरहरुको साझा सस्था नेपाल मगर सघ ले लिएको नितिगत कार्यक्रम हरुलाई सफल बनाउन ।
८. पुनमगरको सदस्यहरुलाई शैक्षिक रुपले, भौतिक नैतिक र आर्थिक, राजनैतिक सहयोग गरि सफल बनाउन ।
९. पुनमगरहरुको इतिहास देखि चलि आएको सस्कार सस्कृति चालचलन र रितिरिवाज (प्रकृतिवाद) को रक्षा गर्न ।

उपरोक्त उद्देश्य बहायकका पुनमगरको समग्र पहिचान को रक्षा को लगायतका बिभिन्न उद्देश्य प्राप्तिका लागि नै नेपाल पुन मगर समाज को आवश्यकता र औचित्य रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!