Travel-Essay (Niyatra) Launch Program of Dut Pun (Chimkhole Kaila)

SHARE:

United Kingdom — On Friday, 22 October 2021, at 3:45 PM Nepal time (11:00 AM UK time), the travel-essay collection “Golarsha Lai Chakkar Marda” written by Chimkhole Kaila will be released through the popular BFBS Gurkha Radio program “Swarnim Sangam.” All Nepalis living around the world are requested to listen to BFBS Gurkha Radio during the release program.

This book includes 37 travel essays (niyatra) written by Chimkhole Kaila. The program will feature the presence of travel writer Dut Pun (Chimkhole Kaila) and senior literary figure Bhavesh Bhumari. The event will be hosted by lyricist and Swarnim Sangam presenter Tulsi Basnet.

बेलायत – आउदो शुक्रबार २२ अक्टुबरका दिन नेपाली समयअनुसार दिनको ३:४५ बजे (बेलायतको समय बिहान ११ बजे) चिम्खोले काईलाद्वारा लिखित “गोलार्द्धलाई चक्कर मार्दा” भन्ने नियात्रा बिएफबिएस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम स्वर्णिम संगमबाट बिमोचन हुने भएको छ। यस बिमोचन कार्यक्रममा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई बिएफबिएस गोर्खा रेडियो सुनिदिनुहुन आग्रह गरिएको छ।

यस नियात्रामा चिम्खोले काईलाका ३७ वटा नियात्राहरु समाबेश गरिएको छ। कार्यक्रममा नियात्राकार दुत पुन (चिम्खोले काईला) र बरिष्ठ साहित्यकार भाबेश भुमरीको उपस्थिति रहने छ भने गीतकार तथा स्वर्णिम संगमका प्रष्तोता तुलसी बस्नेतले संचालन गर्नुहुने भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!