सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

SHARE:

काठमाडौं कात्तिक १२ ।

सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गरेका हुन् ।

आज शुक्रवार सङ्घीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!