बेलायतमा पछिल्लो २४ घन्टामा ४० हजार बढि कोरोना सङक्रमित थपिए

SHARE:

लण्डन कात्तिक १६ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् ।

योसंगै सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

९ हजार संक्रमित अस्पतालमा रहेका त्याहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!