हार्दिक समबेदना
खोटाङ्ग जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी वडा नं ५ लफ्याङ्ग मा जन्मनु भई हाल बेलायतस्थित न्यूहाममा बसोबास गर्दै आउनुभएका Intake 1982 Global Gurkha Organization का हाम्रा आदरणीय नम्बरीराजा 21165532 Wo2 Harkaram Rai ज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
Intake 1982 Global Gurkha Organization तथा सम्पूर्ण परिवार







