सहारा यूकेका पूर्वअध्यक्ष गुरुङलाई पितृशोक

SHARE:

लण्डन कात्तिक २१ ।

सहारा यूकेका पूर्वअध्यक्ष दिलिप गुरुङ एमबीई लाई पितृशोक परेको छ ।

उनका पिता गंगाबहादुर गुरुङको ८७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको सहारा यूकेका उपाध्यक्ष कुसाङ गुरुङले जानकारी दिए ।

सहारा क्लब पोखराका मानार्थ सदस्यसमेत रहेका गुरुङका पिता गंगाबहादुरको उपचारको क्रममा निधन भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!