भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनको महाविधेशन रोकियो: नारायण कँडेल

SHARE:

काठमाडौं-एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशनरोकिनुमा भ्रष्टाचारजन्य अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् 

कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनको दशौं महाधिवेशन सार्नुमाएनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् 

उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओको विषयमा भ्रष्टाचार भएको छानबिन समितिको प्रतिवेदनलेऔंल्याएको बताए  आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्णमाथिल्लो तहका पदाधिकारीसहभागी जो चुनाव लड्दै छन् उनीहरु नै हभागी भएको प्रतिवेदनमा उल्लेख भएको बताए 

त्यस विषयमा एनआरएनले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको   मिडलइष्टमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निकालेको ,’ उनले भने, ‘त्यसलाई परराष्ट्रमन्त्रालयको लेटर देखाएर पन्छाइएको  

कँडेलले राष्ट्रिय समन्वय परिषदले पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेको बताए युकेयुएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको    अक्टुबरदेखिएनसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएको ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको   परराष्टको लेटर देखाएर महाधिवेशन रोकिएको  हामी सुधार गर्ने अभियानमा छौं 

एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागिपदमा बस्नका लागिनिर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे  यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने   बर्खिलाप गर्नुपर्नेमाजोड दिए 

महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिनेभन्ने रहेको बताए  ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएका डेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्नेनभएका सदस्य संख्या पेर सय भन्दा बढी नक्कली सदस्य बनाएर डेलिगेड्सबनाइएको ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैनत्यहाँ विवाद निकाल्नुहुन्छ  अमेरिकायुकेअष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको  ’ 

गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तरआइसीसीले नसीसीलाई इग्नोर गरेर एनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएकोप्रति दुःख व्यक्त गरे  त्यसकारण राजनीति देखिएको कँडेलले बताए 

एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन  नेतृत्व हत्याउने नाममाएनआरएनमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्स विवादसमाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको   अहिले हाल रहेका एनसीसीले पठाएको अस्विकार भएको  रसियासाउदी अरेबियानक्कली सदस्य बनाएर पठाइएको  

संसारभरका एनसीसीको विश्व भेला भेलाले विधिभन्दा बाहिर गएर एनआरएनलाई कब्जा गर्न पाइँदैन भन्नेसन्देश रहेको कँडेलले बताए  एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशनगरौं भन्ने मान्यता रहेको नले बताए  एनआरएनमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेलले बताए

परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले भनेको मान्नुपर्नेमा जोड दिए  ‘महाधिवेशनमा आफ्ना प्रतिनिधिपठाउन नपाउने  पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं  राष्ट्रियसमन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लि पाउनेगरी महाधिवेशन हुनुपर्छ  राष्ट्रिय समन्वय परिषद्लेसुधार्न वाध्य पार्छ’ उनले भने 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!