लण्डन कात्तिक २४ ।

तमु धिं युकेले २१ औं ल्होछार भव्यताका साथ मनाउने भएको छ ।
तमुहरुको महान पर्व ल्होछारको अवशरमा डिसेम्बर २६ तारिखका दिन एम्पायर हल हाइ स्ट्रिटमा हुने कार्यक्रममा बेलायतमा बसोवास गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रण गरिएको छ ।






