जीआरएनसीले गर्यो सल्लाहकारहरुलाई स्वागत

SHARE:

लण्डन मंसिर ९ । ग्रेटर रसमुर नेपाली कम्युनिटीले सल्लाहकारहरुलाई स्वागत गरेको छ ।

कम्युनिटीका अध्यक्ष मानबहादुर गुरुङले नवनियुक्त सल्लाकारहरुलाई खादा लगाई स्वागत गरेका थिए। त्यसैगरी उनले कम्युनिटीका नवनियुक्त सदस्यहरुलाई पनि खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा हेल्थ एण्ड सेफ्टीका बारेमा कार्यक्रम संचालक डा.विशाल गुरुङले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मिया डंगोल केसीले गरेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथिहरु रसमुर बोरो काउन्सिलका लिडर डेविड क्लिफ्फोर्ड, काउन्सिलर क्रिस्ताइन गुइनेस्स र पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले छोटो आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष मान गुरुङले संस्थाको बारेमा, कार्यनीति, दुरदर्शिता र सल्लाहकारहरुको साथ र सहयोग भैपरी आउने बेलामा दिन हुन अनुरोध गर्नुको साथै हल तथा चिया पन ब्यवस्थापन गरिदिनु हुने पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले अन्य अतिथिहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको संचालन सचिव डा.विशाल गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!