हार्दिक मंगलमय शुभकामना
तमु (गुरुङ) हरुको महान् पर्ब तो ल्हो (बाघ बर्ग) ल्होछार २०७८ तथा नयाँबर्ष सन् २०२२ को पावन अबसरमा बिश्वभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।सल्लाहकार तमुधि युके
प्रोप्राइटर गोर्खा प्रोपर्टी लिमिटेड तथा सम्पूर्ण परिवार







