पाकिस्तानमा विस्फोटमा परी १४ जनाको मृत्यु

SHARE:

एजेन्सी पुष ३ ।

 

पाकिस्तानको कराँचीमा दुई शक्तिशाली विस्फोटमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । घाइतेहरूको उपचार पोस्ट ग्राजुएट मेडिकल स्कुलमा भइरहेको छ ।

विस्फोट कराँचीस्थित शेरशाह क्षेत्रको पराचा चोकमा दिउँसो १ः३० बजे भएको थियो । विस्फोटमा त्यहाँको एक भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!