प्रधानमन्त्री देउवाद्वारा सर्वदलिय बैठक आह्वान

SHARE:

काठमाडौं पुष ३ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् ।

आइतबार दिउँसो ४ बजे बस्नेगरी बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तापछि सर्वदलीय बैठक बोलाउने निर्णय भएको थियो ।

छलफलमा संसदमा नेकपा एमालेको निरन्तर विरोध, नाराबाजी र एमसीसी पारित गर्ने वा नगर्ने विषयमा छलफल हुने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!