भूपू सैनिकका समस्या समाधान गर्न माओवादी केन्द्रको आग्रह

SHARE:

काठमाडौं पुष २० ।

गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन लगायतका समस्या समाधान गर्न नेपाल तथा बेलायती सरकारलाई नेकपा माओवादी केन्द्रले आग्रह गरेको छ ।

पार्टीको आठौँ महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा ‘गोर्खा भू.पू सैनिकहरुको समान पेन्सनको माग लगायतका समस्याहरु दुईपक्षीय वार्ता गरी समाधान गरियोस् भनी यो महाधिवेशन वेलायती सरकारलाई आग्रह गर्छ र नेपाल सरकारलाई भूपू सैनिकहरुको पक्षमा वाताबरण बनाउन पहल लिन आग्रह गर्दछ ‘ भनिएको छ ।

यस्नै महाधिवेसनले एमसीसी परियोजनालाई यथास्थितिमा पास नगर्न अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!