
सविन पुलामी मगर ‘साकार’
नेपाल – माघेसकराती सांस्कृतिक महोत्सव–२०७८”महान दश बर्षे जनयुद्धको डिपुटी कमाण्डर ,नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङज्यूले समुद्घाटन गरि भव्य रुपमा मनाउने नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको अध्यक्षज्युको अध्यक्षता वैठक बसी माघेसकराती सांस्कृतिक महोत्सव–२०७८”केन्द्रिय कार्यलय कलङ्की वैठक वसी विभिन्न जिम्मेवारी मगर संघ भाद्री संघ सस्थालाइ जिम्मेवार दिनुभएको छ।महान दश बर्षे जनयुद्धको डिपुटी कमाण्डर ,नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले समुद्घाटन सहित भव्यरुपमा मनाउने भएको छ। साथै मगर अग्रज नेता सम्मानित व्यक्तिहरु,माननिय,चर्चित कलाकारहरुको उपस्थितमा मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित “माघेसकराती सांस्कृतिक महोत्सव–२०७८” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागी उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि सहित भब्य रुपमा टुडिखेलमा मनाउने भएको छ। माघ १ गत ठिक १० वजे भृकुटी मण्डपबाट मौलिक झाँकी सहित हर्ष उल्लाहसका साथ काठमाण्डौ टुडिखेल मैदानमा पुगेर मगर मानब सभ्यतामा आधारित रहेर माघे सकराती मनाउने भएकोले उपस्थितको हार्दिक अनुरोध गरिएको छ ।






