कोरोना संक्रमण बढ्दै गएपछि सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने सरकारको निर्णय

SHARE:

काठमाडौं माघ २ ।

dlGqkl/ifb lg0f{o ;fj{hlgs
;~rf/ tyf ;”rgf k|ljlwdGqL 1fg]Gb| axfb’/ sfsL{ z’qmaf/ ;~rf/ tyf ;”rgf k|ljlw dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ . tl:a/ M gjLg kf}8]n, /f;;

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय गरेको छ।

माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा पूर्ण रोक लगाइएको हो । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रकारका आमसभा, जुलुस भेला माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी बैठक भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा स्वास्थ्य परीक्षण गरेर २५ जना कम गर्ने, माघ सात गतेबाट खोप अनिवार्य गर्ने निर्णय भएको बताए ।

उनले फिल्म हल, डान्सबार दोहोरीलगायत मान्छेको धेरै जम्मा हुने स्थानमा माघ १५ गतेसम्म बन्द गर्ने बताए । विद्यालय पनि सोही मितिसम्म भौतिक उपस्थितिमा बन्द गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!