मताधिकारको सुनिश्चितताको लागि प्रवासी नेपाली मञ्चले सरकारको ध्यानाकर्षण गराउने

SHARE:

काठमाडौं ७ माघ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।

सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई यथास्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो फैसला अझै कार्यन्वयनमा आएको छैन । आफ्नो मताधिकार सुनिश्चितताको लागि प्रवासीहरुले अहिले विभिन्न प्लेकार्ड बनाएर प्रचारप्रसार पनि गरिरहेका छन् । यस अघिको ओली सरकारले भने प्रवासीहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउने आश्वासन दिएको थियो तर अहिलेको सरकारले यसबारे कुनै पनि कदम अघि नबढाएको हुनाले प्रवासी नेपालीहरुले सरकारलाई कार्यान्वयनको लागि झुक्याएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!