
काठमाडौं । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।
प्रदेश १
सोनाम ग्याल्जेन शेर्पा (एमाले)
जयन्तीदेवी राई (एकीकृत समाजवादी)
गोपालकुमार बस्नेत (कांग्रेस)
लुम्बिनी प्रदेश
तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा)
युवराज शर्मा (कांग्रेस)
राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
मधेस प्रदेश
उर्मिला अर्याल (माओवादी केन्द्र)
महम्मद खालिद सिद्धिकी (जनता समाजवादी पार्टी)
वाग्मती प्रदेश
गोमादेवी तिमल्सिना (एकीकृत समाजवादी)
कृष्णप्रसाद पौडेल (कांग्रेस)
गण्डकी प्रदेश
कमला पन्त (कांग्रेस)
भुवनबहादुर सुनार (माओवादी केन्द्र)
सुरेश आलेमगर (माओवादी केन्द्र)
कर्णाली प्रदेश
दुर्गा गुरुङ (कांग्रेस)
नरबहादुर विष्ट (माओवादी केन्द्र)
उदय बोहरा (एकीकृत समाजवादी)
सुदूरपश्चिम प्रदेश
नारायणदत्त मिश्र (कांग्रेस)
जगतबहादुर पार्की (माओवादी केन्द्र)
मदनकुमारी शाह ‘गरिमा’ (एकीकृत समाजवादी)






