ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

SHARE:

लण्डन माघ १४ ।

ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् ।

आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकाी हुन् । संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिका राजदुत लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएपछि बेलायतमा राजदुत रिक्त थियो । उनको नियुक्तिसँगै पूर्ववर्ति राजदुतको पालामा तय भएको गोरखा भूतपूर्व सैनिकहरूको समस्याका बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ताले गति लिने गोरखाहरूको अपेक्षा छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!