बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

SHARE:

लन्डन फेब्रुअरी ७ । बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएका छन् । यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।

विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेका अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए । तर त्यतिबेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!