हराएका भनिएको हुम गुरुङ घर फर्केका छन |

SHARE:

लण्डन । बेलायतको फार्नब्रो क्षेत्रबाट हिजो शुक्रबार बिहानदेखि हराएका भनिएका हुम गुरुङ सकुशल घर फर्किएका छन् ।आज शनिबार अपरान्ह उनी बस चढेर घर फर्किका छन। स्थानीय प्रहरीले उनका स्वास्थ्य अवस्था र हराउनका कारणको बारेमा जानकारी लिइरहेको छ। शुक्रबार राति स्थानीय प्रहरीले ७४ वर्षीय गुरुङको खोजीका लागि सर्वसाधारणलाई अपील गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!