बेलायतका लागि नवनियुक्त नेपाली राजदुत आचार्य बुधवार लण्डन आइपुग्दै

SHARE:

लण्डन फागुन ९ ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पदबहालीका लागि बुधवार लण्डन आइपुग्ने भएका छन् ।

आचार्य बुधवार बिहान बेलायत आइपुग्ने र सोही दिन पदबहाली गर्ने कार्यक्रम रहेको छ । विगतमा परराष्ट्र सचिव र संयुक्त राष्ट्रसंघका उपमहासचिव समेत भइसकेका आचार्यले गत साता सपथ लिएका थिए।

उनको पदबहालीसँगै बेलायत सरकारसित भूतपूर्व गोरखा सैनिकहरूको समस्या बारे दुई सरकारबीच हुने भनिएको वार्ताले गति लिने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!