ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले मार्च ५ शनिवारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

SHARE:

लन्डन २४ फेब्रुअरी । ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले मार्च ५ शनिवारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।जुमबाट हुने उक्त कार्यक्रमको प्रमुख अतिथि माइती नेपालको अध्यक्ष तथा सिएनएन हिरो अवार्ड २०१० विजेता अनुराधा कोइराला, मानव तस्करीमा परेकाहरूको, उद्दार तथा पुनर्स्थापनामा सहयोग पुर्याउँदै आउनु भएका सक्ति समूहको अध्यक्ष श्रीमती चरिमाया तामांग र लण्डनस्थित नेपाली दुताबासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल हुनुहुन्छ ।

कार्यक्रममा रसमूर बोरोका काउन्सिलरहरू, विभिन्न संघसंस्थाका अध्यक्षहरू तथा महिला नेतृत्वहरु उपस्थित हुनु हुनेछ। कार्यक्रम निसुल्क भए पनि मानव बेचबिखन, घरेलु हिंसा, एकल व्यक्ति, घरबारबिहिन बच्चाहरूका लागि दान दिन सकिने बताइएको छ । कार्यक्रम ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी फेसबुक पेजमा लाइभ पनि हेर्न सकिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!