
ए स्टार फाइनान्स सोलुसन केन्ट शाखा युकेले भोलि आइतवार दिनको ठिक ११ बजे बर्तमान अबस्थामा हाउजिङ बजारको बारेमा भर्चुल माध्यामद्वारा तथा जुम मार्फत निशुल्क सल्लाह प्रदान गर्ने भएको छ।
उक्त बिषयमा बिशेष गरि बेलायतमा पहिलो पटक घर किन्नको लागि बेलायत सरकारले केके सुबिदा दिएको छ ? यो सुबिदा प्राप्त गर्नको लागि के कस्ता नियमहरु पालना गर्न पर्छ ? र घर किन्नको लागि के कस्ता प्रोसेसहरु छन भन्ने कुराहरुको जानकारी दिने भएको छ। यी कुराहरु बाहेक अन्य कुराहरु जस्तै: बितिएल लगानीको महत्व, पोर्टफोलियो ल्याण्डलर्ड, क्यापिटल राइज, अन्वार्ड पर्चेज, पराइभेट भर्सेस एसपीभी कम्पनि पर्चेजलगायत अन्य आर्थिक प्रडक्टको बारेमा निशुल्क सेवा प्रदान गर्ने भएको छ।
भर्चुल तथा जुम बैठकमा फर्स्ट कम फर्स्ट सर्ब बेसिसमा बिभिन्न देशका ग्राहक बर्गहरुलाई तलका मिति र समयमा आमत्रण गरिएको ब्याहोरा ए स्टार फाइनान्स सोलुसन केन्ट शाखा युकेका डाइरेक्टर रमेश सिङ साराङकोटीले अबगत गराएका छन ।
Sunday, 6th March 2022,
Time: UK :11.00 HRS
Brunei: 19:00 HRS
Nepal: 16:45 HRS
Hong Kong: 19:00 HRS
Cyprus: 13:00 HRS
Germany: 12:00 HRS
Join Zoom Meeting
https://us02web.zoom.us/j/84110643215
Meeting ID: 841 1064 3215
Passcode: 1234






