शिव कल्चर सेन्टर यूकेमा शुक्रबार ‘होली मिलन’

SHARE:

लन्डन । ‘पिचकारीका धार, गुलालकी बौछार अपनों कर प्यार, यही है होलीका त्यौहार’ सन्देशसहित शुक्रबार बेलायतमा ‘होली मिलन’ कार्यक्रम आयोजना गरिएको छ ।

क्वीन्स रोड अल्डरसटस्थित शिव कल्चर सेन्टर यूकेमा १८ मार्च शुक्रबार अपराह्न ‘होली मिलन’ सुरु हुने तानिया जैनले जानकारी दिए । उनका अनुसार कार्यक्रममा होली उपदेश, आरती, होली नाचगान र राति ८ बजे प्रसाद वितरण हुनेछ ।

नेपालमा फागु पूर्णिमा (होली) बिहीबार पहाडी भेगमा र शुक्रबार तराई क्षेत्रमा मनाइँदै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!